प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय मिर्चैया, सिरहाको संयुक्त टोलीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार विशेष सूचनाका आधारमा असोज ९...