सैलुनबाट कटुवा पेस्तोल र गोली बरामद, भारतीय नागरिकसहित दुई पक्राउ
काठमाडौं । सर्लाही प्रहरीले मलंगवा नगरपालिका-८ स्थित एक सैलुनबाट कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि...