‘प्रचण्ड’को घरबाट २ गाडी पैसा सारिएको प्रचारको सचिवालयद्वारा खण्डन, प्रमाणित गर्न चुनौती
काठमाडौँ। जेनजी आन्दोलन सुरु हुनुअघि ‘दुई वटा ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर अन्यत्र लगिएको भन्दै गरिएको प्रचारको नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले खण्डन गरेको...