माओवादीले ‘प्रचण्ड’कै संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने निर्णय
काठमाडौँ। नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विघटन गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गरेको छ । आज बसेको पदाधिकारी बैठकले यो प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले...