चाडपर्वमा यात्रुको सास्ती रोक्न संसदीय समितिको निर्देशन: ‘अनियमितता भए कारबाही’
काठमाडौँ । दशैँ, तिहार र छठलगायतका चाडपर्वमा सार्वजनिक यातायातलाई सरल, सुरक्षित र मर्यादित बनाउन पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ । सोमवार बसेको समितिको बैठकले यात्रुले भोग्ने सास्ती, टिकटमा...