प्रतिनिधिसभा नियमावली मस्यौदा सभामुखसमक्ष प्रस्तुत (पुर्णपाठ)
काठमाडौँ । प्रतिनिधि सभा नियमावली निर्माणका लागि गठित मस्यौदा समितिले तयार पारेको प्रतिवेदन सभामुख डीपी अर्याल समक्ष बुझाइएको छ। समितिका सभापति गणेश पराजुलीले उक्त मस्यौदा आज सभामुखलाई हस्तान्तरण गरेका हुन्।...