क्रियाशील सदस्यता खारेज नभई अद्यावधिक गरिने महामन्त्री पौडेलको प्रष्टीकरण
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता खारेज गर्ने नभई अद्यावधिक गर्ने प्रक्रिया अघि बढाइएको स्पष्ट गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा सदस्यता सम्बन्धी उठेका जिज्ञासाको...