‘नियमित महाधिवेशनका लागि नेतृत्वले ध्यान दिन नसक्दा विशेष महाधिवेशन गर्नुपर्यो’ : प्रदीप पौडेल
काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नियमित महाधिवेशनका लागि नेतृत्वले ध्यान दिन नसक्दा विशेष महाधिवेशन गर्नुपरेको बताएका छन् । आइतबार काठमाडौँमा जारी विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा...