गण्डकी प्रदेश सभा : गाँजा खेतीसम्बन्धी विधेयक विषयगत समितिमा
गण्डकी । गण्डकी प्रदेश सभामा सामान्य छलफलपछि संशोधन प्रस्तावसहित ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि विषयगत समितिमा पठाइएको छ । यही कात्तिक...