नीति, कार्यक्रम र बजेटमा बालबालिका प्राथमिकतामा
काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यले सरकारको आगामी नीति, कार्यक्रम र बजेटमा बालबालिका क्षेत्रलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । सांसदले बाल अधिकारमुखी बजेट र नीतिगत व्यवस्थाका...