सार्वजनिक सरोकारका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण
काठमाडौँ । कर्णाली प्रदेश सभा सदस्यहरूले समसामयिक तथा सार्वजनिक सरोकारका विषयमा प्रदेश सरकारमार्फत सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन् । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनको आज बसेको २८औँ बैठकको विशेष...