‘सत्ताको रसस्वादन होइन, ६ महिनामा काम पूरा गरी नयाँ जनप्रतिनिधिलाई हस्तान्तरण गर्ने अठोटका साथ आएकी छु’ : प्रधानमन्त्री कार्की
काठमाडौँ । नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै मुलुकमा भएको २७ घण्टे आन्दोलनका असर, क्षति र आगामी कार्ययोजनाबारे विस्तृत सम्बोधन गरेकी छिन् ।...