२८ कार्तिक २०८२, शुक्रबार
प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आआफ्नो सम्पत्ति विवरण बुझाएका छन् । प्रधानमन्त्री तथा परिषद् कार्यालयका अनुसार प्रधानमन्त्री, परराष्ट्र, रक्षा, खानेपानी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक वन तथा...