आज संसदमा प्रधानमन्त्रीको सम्बोधनलाई रास्वपा-राप्रपाले बहिष्कार गर्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १ बजेको संसद बैठकमा सम्बोधन गर्दै छन् । चीन भ्रमणमा जानुपूर्व उनले प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्ने भएका हुन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको...