प्रशासन पूर्वतयारीमै कमजोर रहेको काठमाडौँ बाहिरका सिडिओहरूको रिपोर्ट
काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा काठमाडौँ उपत्यका बाहिरका जिल्लाहरूमा समेत प्रदर्शनका कारण व्यापक क्षति पुगेको देखिएको छ। तर, यस्तो स्तरको क्षति हुने अनुमान स्थानीय प्रशासनले पहिले नगरेको पाइएको छ।...