म्याग्दीका नवनियुक्त प्रजिअ तिवारीद्वारा पदबहाली, सेवा प्रवाह सरल बनाउने प्रतिबद्धता
काठमाडौँ । म्याग्दी जिल्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बद्रीप्रसाद तिवारीले पदबहाली गरेका छन्। गृह मन्त्री रमेश लेखकका निजी सचिवका रूपमा कार्यरत रहेका तिवारी हालैको प्रजिअ सरुवाका क्रममा म्याग्दी पठाइएका...