इंग्ल्याण्डको क्रिकेट टोली नेपाल भ्रमणका लागि सम्भावित कार्यक्रमबारे छलफल
काठमाडौँ । विश्व क्रिकेटको प्रमुख शक्तिमध्ये एक मानिने इंग्ल्याण्डको राष्ट्रिय क्रिकेट टोली नेपाल भ्रमण गर्ने सम्भावित योजनाबारे प्रारम्भिक तयारी भइरहेको खुलेको छ। सन् २०२७ देखि २०३१ सम्मको अन्तर्राष्ट्रिय क्रिकेट संरचनाअन्तर्गत...