ललितपुर महानगरको कुल खर्च ६८.१४ प्रतिशत, बेरुजु ०.५२ प्रतिशत
काठमाडौँ । ललितपुर महानगरपालिकाको चालू आर्थिक वर्ष २०८१/८२ को असार २५ गतेसम्मको कुल खर्च ६८ दशमलव १४ प्रतिशत पुगेको छ । शनिबार पत्रकार सम्मेलन गरी महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कुल...