‘सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन’: सञ्चारमन्त्री डा. तिमिल्सिना
नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटको शनिवार विदुरमा...