हर्क साम्पाङको दाबी : ‘श्रम संस्कृति बाहेकका अन्य सबै नयाँ पार्टी पुरानाजस्तै काम नलाग्ने’
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नयाँ भनिएकाहरू पनि पुरानाजस्तै काम नलाग्ने रहेको दाबी गरेका छन् । उनीहरूमा सत्ताको मोह र प्रतिशोधको विचार मात्र...