जनशक्ति अभावले थला परेको स्वास्थ्य क्षेत्र, तंग्रिएला कसरी ?
काठमाडौँका सुविधा सम्पन्न अस्पतालदेखि दुरदराजका आधारभूत अस्पतालसम्म सेवाग्राही (बिरामी र आफन्त) को एकैखाले गुनासो र प्रश्न सुनिन्छ-स्वास्थ्य सेवा कहिले सहज र भरपर्दो होला ? यसका पछाडि मुलुकको स्वास्थ्य क्षेत्रले भोगिरहेको...