निजामती सेवामा राजीनामाको सुनामी: व्यक्तिगत निर्णय कि प्रणालीगत असफलता ?
दिनप्रतिदिन दक्ष कर्मचारी पलायन भइरहेका छन्, यसलाई कर्मचारीको निजी निर्णय ठान्ने कि शासन–प्रशासनको असफलता ? काठमाडौँ । निजामती सेवामा काम गर्ने सपना धेरैका लागि स्थिर भविष्यको प्रतीक ठानिन्छ । स्थायित्व,...