पहिचान नखुलेका शवको डीएनए परीक्षण गर्न भारतबाट फरेन्सिक टोली नेपाल आइपुग्यो
काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा पहिचान खुल्न नसकेका व्यक्तिको डीएनए परीक्षणमा सहयोग गर्न भारतबाट फरेन्सिक विशेषज्ञहरूको टोली नेपाल आइपुगेको छ। परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार १८ जना...