जेन जेडसँगको सम्झौता अनुमोदन, राजपत्रमा प्रकाशित गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले जेन जेडहरूसँग बुधबार भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौता अनुमोदन गर्ने निर्णय गरेको हो । बुधबार साँझ प्रधानमन्त्री सुशीला...