नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन बैठकमा ऊर्जा मन्त्री घिसिङ सहभागी हुने
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ भारतको नयाँ दिल्लीमा आगामी कात्तिक १० देखि १३ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौँ बैठकमा सहभागी हुने भएका...