मन्त्रिपरिषद् बैठक सिंहदरवारमा जारी
काठमाडौँ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको उक्त बैठक केही बेर अघि सरु भएको प्रशासन सिंहदरवारस्थित विशेष स्रोतले जानकारी दियो ।...