स्टाफ कलेजको कार्यकारी निर्देशकमा पुडासैनी नियुक्त
काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को कार्यकारी निर्देशकमा रामशरण पुडासैनी नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पुडासैनीलाई यो जिम्मेवारी सुम्पने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई...