बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ। प्रशासन विशेष स्रोतका अनुसार नियमित कार्यसूचीसँगै केही महत्त्वपूर्ण विषयहरूमा पनि छलफल तथा निर्णय...