मन्त्रिपरिषद् बैठक केहीबेरमा सुरु हुँदै, बैठक प्रधानमन्त्रीको विदेश भ्रमणमा केन्द्रित
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक केहीबेरमा सुरु हुने भएको छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको भए पनि अहिलेसम्म सुरु भइसकेको छैन। विशेष स्रोतका...