तुर्कमेनिस्तान भ्रमणमा जाँदै प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान भ्रमणमा जाने भएका छन्। औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली साउन १८ गते तुर्कमेनिस्तान जान लागेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको साउन...