मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसिरहेको बैठकको प्रमुख एजेन्डाका रूपमा आर्थिक वर्ष २०८३/८४ को राजस्व तथा व्ययको...