मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको जनाइएको छ। सरकारका नियमित कामकारबाही, समसामयिक विषय तथा आवश्यक निर्णयका विषयमा...