काँग्रेस संस्थापन पक्षले नियमित महाधिवेशनका लागी केन्द्रीय समिति बैठकमा प्रस्ताव लैजाने
काठमाडौँ। नेपाली काँग्रेसका संस्थापन पक्ष नेताहरूले केन्द्रीय समिति बैठकमा नियमित महाधिवेशनको मिति सहितको प्रस्ताव लैजाने भएका छन् । सोमबार काठमाडौँमा बसेको संस्थापन पक्षका नेताहरूको छलफलले बहुमत केन्द्रीय सदस्यका साथमा १५...