बागमतीका मुख्यमन्त्री बानियाँले मंगलबार विश्वासको मत लिने
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आउँदो मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । एमाले र काँग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँले संवैधानिक प्रावधानअनुसार साउन २७ गते विश्वासको...