‘प्रदेशका एक हजार गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्नेछौँ’: मुख्यमन्त्री बानियाँ
भक्तपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बाग्मती प्रदेशभित्रका गरिब परिवारका लागि एक हजार घर निर्माण भइरहेको बताएका छन् । आज आयोजित कार्यक्रममा उनले बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षभित्र...