२८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदिन प्रदेश सभालाई मुख्यमन्त्री सिंहको पत्र
काठमाडौँ । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिने वातावरण बनाइदिन प्रदेश सभामा पत्राचार गरेका छन् । मधेस प्रदेश सभाका सचिवलाई सम्बोधन गर्दै लेखिएको पत्रमा २८ असोजमा संविधानको धारा १८८...