‘चालु आर्थिक वर्षभित्र एक लाख रोजगारी सिर्जना गर्छौँ’ : श्रममन्त्री यादव
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले चालु आर्थिक वर्षभित्र सरकारले १ लाख रोजगारी सिर्जना गर्ने बताएका छन् । बिहीबार मन्त्रालयमा भएको मन्त्रालय तथा मातहतका निकायसँगको छलफलमा उनले...