रसुवा सुक्खा बन्दरगाहको भौतिक प्रगति ६५ प्रतिशत
काठमाडौँ । सुक्खा बन्दरगाहको भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ । चीनसँग सीमा जोडिएको नेपालको उत्तरी नाका रसुवा जिल्लाको टिमुरेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुक्खा बन्दरगाह निर्माण भइरहेको...