चिलिमे सुरुङमा १०५ मिटरभित्र पुग्यो नेपाल-भारत संयुक्त उद्धार टोली
काठमाडौँ । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सर्भिस टनेलमा खोज तथा उद्धार गरिरहेको नेपाल-भारत संयुक्त विशेषज्ञ टोली सुरुङको १०५ मिटरभित्रसम्म पुगेको छ। गत भदौ १० गते आएको बाढीबाट प्रभावित आयोजनामा नेपाली...