रसुवा बाढीमा १९६ कर्मचारी र कामदार सम्पर्कविहीन
काठमाडौँ । रसुवामा आएको बाढीपछि विभिन्न जलविद्युत् आयोजना तथा विद्युत् संरचनामा कार्यरत १९६ कर्मचारी र कामदार सम्पर्कविहीन भएका छन्। नेपाल विद्युत् प्राधिकरणको पछिल्लो विवरणअनुसार सम्पर्कविहीन हुनेमा स्वदेशीका साथै विदेशी कामदारसमेत...