भूकम्प पीडितको राहत र उद्धारको स्थितिबारे अनुगमन गर्दै आयोग
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोट भूकम्पका पीडितहरूले उद्धार र राहत समयमा नपाउँदा दैनिकी कष्टकर बनिरहेको गुनासो पछि सो बारे विस्तृत अनुगमन गर्ने भएको छ। जाजरकोट भूकम्पबाट पीडित परिवारलाई...