सुनसरी र सिरहाका मृतक तथा घाइतेलाई राहत, क्षतिपूर्ति र उपचारको व्यवस्था गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले सुनसरी र सिरहामा भएका घटनामा मृत्यु भएका तथा घाइते भएकाहरूलाई राहत, क्षतिपूर्ति र उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा ज्यान गुमाएका...