कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशन, नतिजासहित
काठमाडौँ । लोक सेवा आयोगले कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले मंगलवार एक सूचना जारी गर्दै कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशन गरेको...