समाज कल्याण परिषद् पुनर्संरचनाको प्रतिवेदन मन्त्री बादीसमक्ष पेस
काठमाडौँ। समाज कल्याण परिषद्को संरचना र कार्यप्रणाली परिवर्तन गर्न गठित समितिले पुनर्संरचनासम्बन्धी प्रतिवेदन महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीसमक्ष पेस गरेको छ। राष्ट्रिय योजना...