सुदूरपश्चिम प्रदेशका नवनियुक्त वन मन्त्री भट्टले लिए शपथ
काठमाडौँ। सुदूरपश्चिम प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख नजिर मियाँबाट उनले शपथ लिएका हुन्। नेपाली काँग्रेस संसदीय...