सुदूरपश्चिमका विकास आयोजना र समस्याबारे रास्वपा सांसदहरूले गरे प्रधानमन्त्रीसँग छलफल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरी प्रदेशका विकास आवश्यकता, स्थानीय समस्या र समसामयिक विषयबारे ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री...