गगनको नेतृत्वमा घोषणापत्र लेख्ने, विश्वको नेतृत्वमा चुनाव परिचालन समिति गठन
काठमाडौँ। गगन थापा नेतृत्वको नेपाली काँग्रेसले आगामी निर्वाचन केन्द्रित घोषणा पत्र तयार पार्न समिति गठन गरेको छ । विशेष महाधिवेशनबाट चयन भएपछि बसेको पहिलो केन्द्रीय समितिको बैठकले सभापति थापाकै नेतृत्वमा...