मोहन बस्नेतले भने : ‘विशेष महाधिवेशन गर्दा जेनजी पुस्ता प्रतिनिधि बन्न पाउँदैनन्’
काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले विशेष महाधिवेशन गर्दा जेनजी पुस्ता प्रतिनिधि हुन नपाउने बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा पूर्वमन्त्री समेत रहेका बस्नेतले १४ औँ...