चन्द्र भण्डारीले भने : ‘पार्टी फुटाउने अभियानमा सामेल हुँदिन’
काठमाडौँ । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले आफू पार्टी फुटाउने अभियानमा सामेल नहुने बताएका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन सानेपा पुगेका उनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै विभाजनको...