विशेष महाधिवेशन : एक पटक मात्रै समानुपातिक उम्मेदवार हुन पाउने विश्वप्रकाश शर्माको प्रस्ताव
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक पटकको समानुपातिक अन्तिम पटक समानुपातिकको उम्मेदवार हुने प्रस्ताव पेस गरेका छन् । विशेष महाधिवेशनको बन्द सत्रको हलमा सांगठनिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै शर्माले...